spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाके जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कांग्रेसको स्पष्ट बहुमत

बाके जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कांग्रेसको स्पष्ट बहुमत

spot_img

बाकेमा जिल्ला समन्वय समिति (जिसस) गठनका लागि कांग्रेसको स्पष्ट बहुमत आएको छ । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि बाँकेबाट ८ प्रमुख र ८ उपप्रमुख गरि जम्मा १६ जना छन ।
८ स्थानीय तहमध्ये बाँकेमा सात वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले अन्तिम नतिजा ल्याएर पदभार ग्रहण गरिसकेका छन्। कोहलपुर नगरपालिकामा भने मतगणना जारी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here