Post Views: 206
बाँके नेपाली कांग्रेस नेपालगंज–१२को चुनावी घरदैलो कार्यक्रम शनिबारबाट सुरुवातनेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका वडा नं.१२ ले आज शनिबारबाट घरदैलो सुरु गरेको छ । घरदैलो कार्यक्रम अन्र्तगत आज वडाको कालिमाई मन्दिर,चिडिमार टोल,पुर्वाह लगायतका क्षेत्रमा घर दैलो गरेको नेपाली कांग्रेस तर्फ उम्मेदवार तरुण वर्जाचार्यले बताए ।तरुण वर्जाचार्यको नेतृत्वमा सदस्य पुरुष तर्फ सुकराम ठाकुरी,राजकुमार बाल्मिकी,चन्दा चिडिमार रहेका छन ।