spot_img
Tuesday, June 18, 2024
Homeब्यानरबाँकेमा बाघको आक्रमण बाट एक गम्भीर घाइते ,दुई जनाको स्थानीयद्वारा खोजि हुदै

बाँकेमा बाघको आक्रमण बाट एक गम्भीर घाइते ,दुई जनाको स्थानीयद्वारा खोजि हुदै

spot_img

बाँकेको राप्ती सोनारि गाउँपालिका पुनः बाघले आक्रमण गरेको छ ।बाके जिल्ला राप्ती सोनारि गाउँपालिका-७ लालपुरमा आईतवार दिउसो बाघको आक्रमण बाट एक जान गम्भीर घाइते भएका छन भने दुई जना हराएका छन । स्थानीय पोखरामाता सामुदायिक बनमा भैंसी र,बाख्रा चराउन गएको समयमा स्थानीय वकिल गद्दी नाम गरेका पुरूष बाघको आक्रमणमा परेका हुन ।स्थानीय टीका चन्द का अनुसार गद्दीलाई उपचारका लागि नेपालगन्ज ल्याईको र अन्य दुई संगिता शाहि र रमेश वलीको स्थानीय गाउँले खोजि रहेका छन।शाहि र वली हराएको खबर उनी संग गएका एकजानले जानकारी गराएको चन्दले बताई ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here