Post Views: 257
बाँकेको राप्ती सोनारि गाउँपालिका पुनः बाघले आक्रमण गरेको छ ।बाके जिल्ला राप्ती सोनारि गाउँपालिका-७ लालपुरमा आईतवार दिउसो बाघको आक्रमण बाट एक जान गम्भीर घाइते भएका छन भने दुई जना हराएका छन । स्थानीय पोखरामाता सामुदायिक बनमा भैंसी र,बाख्रा चराउन गएको समयमा स्थानीय वकिल गद्दी नाम गरेका पुरूष बाघको आक्रमणमा परेका हुन ।स्थानीय टीका चन्द का अनुसार गद्दीलाई उपचारका लागि नेपालगन्ज ल्याईको र अन्य दुई संगिता शाहि र रमेश वलीको स्थानीय गाउँले खोजि रहेका छन।शाहि र वली हराएको खबर उनी संग गएका एकजानले जानकारी गराएको चन्दले बताई ।