spot_img
Saturday, July 27, 2024
Homeब्यानरबर्दियामा चितुवाले २२ बाख्रा मा¥यो

बर्दियामा चितुवाले २२ बाख्रा मा¥यो

spot_img

बर्दियामा चितुवाले एक फर्ममा आक्रमण गर्दा पशुपंक्षी तथा बाख्रा मरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा गए रातिको समयमा चितुवाले आक्रमण गर्दा जनावर मरेका जिल्ला प्रहरी कार्यालय बर्दियाला निरीक्षक गोपाल पौडेलले बताए ।
उनका अनुसार उक्त फर्ममा खोरमा रहेको २२ वटा खसी तथा बाख्रा मारेको भन्ने सुचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिई जाँदा सम्पुर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेको र अन्य विस्तृत विवरण बुझ्ने कार्य भैरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here