spot_img
Monday, January 13, 2025
Homeब्यानरफोनिज बाँकेको छैठौ जिल्ला अधिवेशन सम्पन्न,नयाँ कार्यसमिति अध्यक्षमा भगतराम

फोनिज बाँकेको छैठौ जिल्ला अधिवेशन सम्पन्न,नयाँ कार्यसमिति अध्यक्षमा भगतराम

spot_img


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको शनिबार नेपालगंजमा सम्पन्न छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष समिरमान श्रेष्ठको अध्यक्षतमा सुरु भएको उद्घाटन सत्रमा फोनिज लुम्बिनी प्रदेशका महासचिव गजेन्द्र गुरुङ प्रमुख अतिथिमा रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मो.आरिफ अन्सारी रहेका थिए । यसैगरी सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा भगतराम थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । अधिवेशनबाट अध्यक्ष थारु लगायत १० जना कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत वरिष्ट पत्रकार पुर्णलाल चुकेले जनाकारी दिए । समितिको उपाध्यक्षमा सोम गुरुङ,सचिवमा लक्ष्मी चौधरी,सहसचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा दिपक राई निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरुमा अशोक थापा,सुबिता थारु,रुपा चौधरी ,सुुषमा श्रेष्ठ,मस्तीराम चौधरी भएका छन । १३ सदस्यीय कार्यसमिति मध्ये अहिले १० जना निर्वाचित भएका छन भने ३ जना सदस्यलाई पछि कार्यसमितिले मनोनित गर्ने छ । सम्पन्न अधिवेशनले विधान अनुसार आठ जना मध्ये चार जना पछि मनोनित गर्ने गरी चार जना शम्भु थारु,समिरमान श्रेष्ठ,मंगलघर्तीमगर,सुमित्रा चौधरी सदस्यलाई प्रदेश महाधिवशेन र पाँच जना सदस्यलाई संघीय महाधिवेशन प्रतिनिधिनहरुमा ठाकुर सिंह थारु ,विमला चौधरी,कुमार श्रेष्ठ, खम्ब पुनः,रुपनी जिएम गरी पाँच जनालाई चयन गरेको छ ।फोनिजले मङ्सिर २५ गते शनिबार देशैभरका जिल्ला शाखाहरु,पुस २४ गते प्रदेश र माघको ७ र ८ गते संघिय महाधिवेशन गर्ने निर्णय यस अघि नै गरी सकेको थियो । फोनिजको हालसम्म ५४ जिल्लाहरुमा शाखा,७ प्रदेश र ५ बिदेश शाखा समितिहरु रहेका छन

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.