spot_img
Wednesday, February 12, 2025
Homeब्यानरप्रेस स्वतन्त्रता सेनानी गुप्तको स्मृतिसभा गरीने

प्रेस स्वतन्त्रता सेनानी गुप्तको स्मृतिसभा गरीने

spot_img

प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठान नेपालगन्जले स्व। पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को दोश्रो पुन्य तिथिमा स्मृतिसभा गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्तको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चाचाजीको स्मृतिमा शनिबार कार्यक्रम गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको विषम परिस्थितिमा भब्य कार्यक्रम तय नगरिय पनि स्व गुप्तको निवास परिसरमै स्मृतिसभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले बताए। लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासमा योगदान पुर्याउनु भयका गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520