spot_img
Tuesday, April 22, 2025
Homeब्यानरप्रदिप शाहको टिमले गरायो उम्मेदवारी दर्ता

प्रदिप शाहको टिमले गरायो उम्मेदवारी दर्ता

spot_img

बाँके नेपालगंजउपमहानगरपालिका वडा–४ नेपाली कांग्रेसबाट उठेका वडाअध्यक्षका उम्मेदवार प्रदिप शाहको टिमले आज सोमबार धुमधामका साथ मनोनयन दर्ता गराएको छ । कांग्रेसबाट निर्विरोध सहमतीमा उठाइएका शाहको समितिमा पुरुष सदस्यमा खुला पुरुष तर्फ उत्तमसिंह सिजापति,मुस्लिम तर्फ मो.सलिम हलवाई,महिला तर्फ अस्मिताशाह महतरा,तथा दलित तर्फ सुशीला कोरीले उम्मेदवारी दिएका छन ।यस अघि राप्रपाका अध्यक्षले वडा अध्यक्ष विजय भएको भएता पनि यसपटक प्रदिप शाहको टिम विजय हुने स्थानिय बताउँछन ।यसैगरी आफु पछिल्लो समय जनताको सेवामा लाग्दै गरको हुदाँ आफुले निर्वाचन जित सकेको भएता पनि केही अझै अभ्यास गर्नु पर्ने प्रतिक्रिया अध्यक्षका उम्मेदवार प्रदिप शाहले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here