spot_img
Saturday, July 27, 2024
Homeब्यानरप्याकुरेलले गरे मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग

प्याकुरेलले गरे मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग

spot_img

सुर्या लाइफ इन्स्योरेन्स लमहीका प्रमुख दिपक प्याकुरेलले आफ्नो जन्मदिनको अवसर पारेर मानवसेवा आश्राममा खाद्यन्न सहयोग गरेको छन ।बाँकेको नेपालगंज उपमहानगरपालिका–१२ स्थायि घर भई हाल दाङ जिल्लाको लमहीमा रहेको सुर्या लाइफ इन्स्योरेन्सका प्रमुख प्याकुरेल आफ्नो जन्मदिनको सुअवसर पारेर बाकेको नेपालगंजमा रहेको मानव सेवा आश्रममा चामल तेल लगायतको खाद्यान्न सहयोग गरेका हुन ।मानव सेवा आश्रममा अहिले तीन जान बालक सहित २५ जनालाई सेवा दिदै आएको छ । मानव सेवाको उदेश्य लिएर बाँकेको नेपालगंज लगायत विभिन्न ठाउँहरुमा मानव सेवा आश्रमले सेवा गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here