spot_img
Thursday, February 13, 2025
Homeब्यानरपिपरीको त्रिभुवन आदर्शको अध्यक्षमा कुनाल प्रताप शाह

पिपरीको त्रिभुवन आदर्शको अध्यक्षमा कुनाल प्रताप शाह

spot_img

कपिलबस्तु –कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा शिक्षा प्रेमी कुनाल प्रताप शाह सर्बसहमत रुपले चयन भएका छन । विद्यालयका अभिभावकहरुको भेलाले शाहलाई ब्यवस्थापन समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
भेलाले राम बहादुर कुर्मी, इनरमती हरिजन, राम मनोरथ कुर्मी, गोकुल सिहं, सन्तरी प्रसाद चौधरी गुडिया बढई र घनश्याम कुर्मी सहितको बसेको बैठकले अध्यक्ष पदमा कुनाल प्रताप शाहलाई चयन गरेको हो ।
विद्यालयलाई आर्थिक, भौतिक सहयोग गरेकोले शाहलाई अध्यक्ष पदमा मनोनित गरिएको विद्यालय ब्यवस्थापन समितिका सदस्य राम मनोरथ कुर्मीले जानकारी र्दिए ।नव नियुक्त अध्यक्ष कुनाल प्रताप शाहले विद्यालयको शैक्षिक सुधारका लागि काम गर्ने बताउए । विद्यालयको भौतिक पुर्वाधार सुधार, शिक्षकलाई प्रोत्साहन सहितको योजना सहित कार्य गर्ने अध्यक्ष शाहले जानकारी दिए । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,शिक्षा प्रेमी राकेश प्रताप शाह, शिक्षा अधिकृत लोकराज पन्थी, समाजसेवी इश्वरी पान्डेय, तौलेश्वर चौधरी, शिक्षा प्रह्लद पाण्डे, गौरवमणि त्रिपाठी लगायतको सहभागीता रहेकोे थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520