spot_img
Thursday, October 17, 2024
Homeब्यानरपर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति सदस्यमा महासंघका अध्यक्ष हिराध्वज शाह मनोनित

पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति सदस्यमा महासंघका अध्यक्ष हिराध्वज शाह मनोनित

spot_img

काठमाण्डौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारको मिति २०७८୵१०୵०२ गतेको मन्त्री स्तरीय निर्णय अनुसार गठित “पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति ” मा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह तथा पर्यटन सचिव प्रमानन्द भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ ।
पर्यटन क्षेत्रका विधमान समस्याहरु बारे छलफल गरी ठोस निष्कर्ष निकाल्न हेतु गठित उक्त समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आले अध्यक्ष रहेका छन भने मन्त्रालयका सचिव , परराष्ट्र मन्त्रालयका सह सचिव , पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सदस्यहरु रहेका छन ।आफ्नो मनोनितबारे प्रतिक्रिया दिदै महासंघका अध्यक्ष शाहले होटल तथा पर्यटन क्षेत्रका विविध समस्याहरुको उजागर गर्नुहुँदै समस्या समाधानको निमित्त कार्यान्वयनको पाटोलाई सशक्त बनाउन विशेष कदम चालिने बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here