spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्ज १० मा राप्रपाका वडाध्यक्ष उम्मेदवार श्रावण कुमार श्रेष्ठ निर्वाचित

नेपालगन्ज १० मा राप्रपाका वडाध्यक्ष उम्मेदवार श्रावण कुमार श्रेष्ठ निर्वाचित

spot_img

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष उम्मेदवार श्रावण कुमार श्रेष्ठ निर्वाचित भएका छन । उनी ३ सय ९५ मतान्तरले निर्वाचित भएका हुन ।राप्रपाका श्रेष्ठले ९ सय ९४, नेपाली काँग्रेसका नर बहादुर विष्‍टले ५ सय ९९, एमालेका संजय साहु ३ सय ३१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का धन बहादुर पुनले ९३, जनता समाजवादी पार्टी, नेपालका खुमानन्द काफ्लेले २९ मत प्राप्त गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here