spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्जमा कांग्रेसका प्रशान्त जिततर्फ लम्किँदै

नेपालगन्जमा कांग्रेसका प्रशान्त जिततर्फ लम्किँदै

spot_img

बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा प्रशान्त विष्ट भारी मतका साथ अग्रस्थानमा छन् । हालसम्म १७ वडाको मतगणना सकिँदासम्म विष्ट १६ हजार ५५९ मतका साथ अग्रस्थानमा छन् ।उनलाई पछ्याइरहेका एमालेका पशुपतिदयाल मिश्रले ८ हजार ५० मत पाएका छन् । विष्टले ८ हजार ५०९ मतान्तरले लिड गरेका छन् । तेस्रो स्थानमा रहेका नन्दलाल वैश्यले ६ हजार ३८५ मत पाएका छन् । यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राई १२ हजार ५४३ मतका साथ अगाडि छन् । उनलाई पछ्याइरहेकी राप्रपाकी विन्दु चर्ती मगरले ८ हजार ४३१ मत ल्याएकी छन् । उनीहरूको मतान्तर ४ हजार १२२ छ ।एमालेकी शान्तिदेवी ढकालले ७ हजार ४०१ मत पाएकी छिन् । अहिले नेपालगञ्जका वडा नम्बर १२, १३, १५ र १६ को मतगणना जारी छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १७, १९, २०, २१, २२ र २३ को मतगणना सम्पन्न भइसकेको छ । वडा नम्बर १८ को गणना सकिएको छ । तर, सार्वजनिक भएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here