spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगंज वडा नं.–१२मा मँगलबार भोली निःशुल्क स्वास्थ्य शिविर संचालन गरीदै

नेपालगंज वडा नं.–१२मा मँगलबार भोली निःशुल्क स्वास्थ्य शिविर संचालन गरीदै

spot_img


बाँके नेपालगंज उपमहानगरपालिका –१२ ले मंगलबार भोली विभिन्न रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।वडाको आफ्नै वडा कार्यालय भवनमा आयोजना हुन लागेको उक्त शिविरमा सबै वडा निबासीहरुलाई निःशुल्क स्वास्थ्य सेवा लिनका लागि आग्रह गरीएको वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले मधुर खबरलाई जानकारी दिए ।मगलबार विहान ८ बजे् देखि बेलुका ५ सम्म संचालन हुने उक्त शिविरमा आँखा जाँच ,नाककान घाँटी जाँच,महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण गरीने आयोजक नेपालगंज उपमहानगरपालिका वडा नं.१२ ले बताएको छ । शिविर संचालनमा वडा स्तरीय जेष्ठ नागरिक कल्व,आमा समुह लगायत नेपालगंज आँखा अस्पताल,नेपाल परिवार नियोजन संघ,बाँके,नेपालगंज स्वास्थ्य चौकीको सहयोग रहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here