spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगंज उपमाहानगरपालिका वडा नं.१२ लाई बालमैत्री वडा घोषणको अन्तिम तयारीः वडा अध्यक्ष...

नेपालगंज उपमाहानगरपालिका वडा नं.१२ लाई बालमैत्री वडा घोषणको अन्तिम तयारीः वडा अध्यक्ष बुद्धि सागर सुवेदी

spot_img

बाँके जिल्ला नेपालगंज उपमाहानगरपालिका वडा नं.१२ लाई सबै चरण पुरा गरी बालमैत्री वडा घोषणाको अन्तिम चरणमा रहेको वडाअध्यक्ष बुद्धि सागर सुवेदीले बताएका छन ।बाल मैत्री घोषणाका लागि २०७५ साल देखि विभिन्न चरणहरु पार गर्दै अन्तिम चरणमा आएको वडा कार्यालयले जानकारी दिएको छ । वडालाई बालश्रम मुक्त वडाको रुपमा घोषण गर्नका लागि घरदैलो एवं विभिन्न समयमा वडामा अनुगमन समेत गर्दै आएको वडा अध्यक्ष सुवेदीले जानकारी दिए । वडा अध्यक्ष सुवेदीका अनुसार अझै पनि विभिन्न व्यवसायी क्षेत्रहरुमा बालबालिकालाई श्रममा राखेको पाइएको हुदाँ बालश्रमलाई एक चुनौतीको रुपमा रहेको बताए । उनले भने,“अनुगमनका क्रममा नेपाली बालकहरु भन्दा पनि भारतीय बालकहरुलाई काम राखेको पाइएको छ,तर पनि हामीले वडाका हरेक व्यवसायीक पसलहरुलाई कुनै पनि बालकलाई श्रममा नलगाउनु भनेर अनुरोध गरेको छौ ,अव अनुरोधलाई ख्याल नगरे कानुनी कारवाहीमा जानु पर्ने बाध्यता रहन्छ ।”बालमैत्री घोषणाका लागि बाल श्रम मुक्त पनि एउटा सुचक हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here