spot_img
Saturday, July 27, 2024
Homeब्यानरनिर्वाचनको मुखमा नेपालगंज–२० का यादव एमाले छोडी राप्रपा प्रवेश

निर्वाचनको मुखमा नेपालगंज–२० का यादव एमाले छोडी राप्रपा प्रवेश

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२० मा एमाललेका प्रलाद यादव राष्ट्रिय प्रजातान्त्रिक पार्टि प्रवेश गरेका छन ।राष्ट्रिय प्रजातान्त्रिक पार्टिका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङगदेलले यादवलाई माला र अविर लगाएर पार्टि प्रवेश गराएका हुन । यादव सगै अन्य विभिन्न पार्टि परित्याग गरी ३५ जनाले राप्रपा प्रवेश गरेका हुन ।नेपालगंजको त्रिभुवनमा आयोजना गरीएको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङगदेल आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here