spot_img
Saturday, July 27, 2024
Homeब्यानरनिःशुल्क सेनेटरी प्याडको माग गर्दै नेपालगंजमा भोली(मंगलबार) ¥याली

निःशुल्क सेनेटरी प्याडको माग गर्दै नेपालगंजमा भोली(मंगलबार) ¥याली

spot_img

सेनेटरी प्याड निःशुल्क हुनु पर्ने माग गर्दा बाँकेका नेपालगंजमा बृहत ¥याली हुने भएको छ । विभिन्न संघसंस्थाहरुको सहकार्य र युवा तथा अभियन्ता,बाँकेको आयोजनामा नेपाल सरकारलाई दबाबका लागि ¥याली निकाली जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगंज उपमहानगरपालिकामा ज्ञापन पर्ने दिने कार्यक्रम समेत राखिएको युवा अभियान्ता श्वेता गुरुङले जानकारी दिएकी छिन । युवा अभियान्ता गुरुङका अनुसार कार्यक्रम भोली मंगलबा विहान ९ः३० बजे नेपालगंज उपमहानगरपालिका स्थित विपि चौकमा जम्मा भई ¥याली तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम गरीनी भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here