spot_img
Saturday, July 27, 2024
Homeब्यानरनगर शिक्षक समितिद्धारा केन्द्रिय समितिलाई ध्यानाकर्षण

नगर शिक्षक समितिद्धारा केन्द्रिय समितिलाई ध्यानाकर्षण

spot_img

नेपाल शिक्षक महासङ्घ नगर समिति नेपालगंज उपमहानगरपालिकाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएको सम्झौताको विषयलाई लिएर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई ध्यानाकर्षण गराएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएको सम्झौतामा आ.व.२०७९÷०८० को बजेट मार्फत सम्बोधन हुनपर्ने त्यहाँको च.न.१२÷२०७९ जेष्ठ १७ को ध्यानाकर्षण गराईएको पत्रमा बुँदा नं.१ देखि ५ सम्ममा नगर कार्यसमितिको पुर्ण समर्थन रहेको र छुट भएका केही बुदाहरुलाई उठान गर्नका लागि बुदा सहित नगर समितिले राष्ट्रिय समितिलाई ध्यानाकर्षण गराएको नेपाल शिक्षक महासंघ नगर समिति नेपालगंज उपमहानगरपालिकाका अध्यक्ष मनोज श्रीवास्तवले जानकारी दिएका छन। अध्यक्ष श्रीवास्तवले आफुहरुले ध्यानाकर्षण पत्रमा निजामति कर्मचारी समान शिक्षकको ग्रेड कायम गरि बजेटमा सम्बोधन गर्नु पर्ने,राहत शिक्षकलाई दरबन्दिमा रुपमान्तरण गर्न बजेटको व्यवस्थापन सुनिश्चित गरिनु पर्ने,प्र.अ.भत्तामा समयानुकुल बृद्धि गरिनु पर्ने,कोभिड विमा हालसम्म उपलब्ध नगराइएको शिक्षकहरुको विमा रकम यथाशिघ्र उपलब्ध गराउन प्रबन्ध मिलाउनु पर्ने,हालको महगाई लाई मध्यनगर गरी विद्यालयमा पठाइने मसनन्द खर्च बापतको रकम बृद्धि गरीनु पर्ने जस्ता विषयहरु छुटेको भन्दै ध्यानाकषर्ण गराएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here