spot_img
Saturday, July 27, 2024
Homeब्यानरडुबेर मृत्यु

डुबेर मृत्यु

spot_img

गोरखा-सिरानचोक गाउँपालिका–३ चेपे नदी घाटको तिसमुरे पानीको दहमा डुबेर सोही गाउँपालिका(३ बयरपानी बस्ने ५२ वर्षीय सन्त बहादुर परियारको बुधबार दिउँसो मृत्यु भएको छ । यसैगरी झापा जिल्ला शिवसताक्षि नगरपालिका–४ बुलु चौक बस्ने ४९ वर्षीय सन्चरिया ताजपुरिया आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । माछा पोखरीमा डुबेर अशक्त भएका उनको उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here