spot_img
Saturday, July 27, 2024
Homeब्यानरजेसिबिमा आगजनी हुँदा जलेर क्षति

जेसिबिमा आगजनी हुँदा जलेर क्षति

spot_img

काभ्रेपलाञ्चोक–काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–३ तामाघाटस्थित झिगु खोलाको किनारमा पार्किङ गरी राखिएको सोही ठाउँ बस्ने गणेश प्रसाद अधिकारीको बा.२ क ४०६३ नम्बरको जेसिबिमा आगजनी हुँदा जेसिबि पूर्णरुपमा जलेर नष्ट भएको छ ।
अपरिचित व्यक्तिहरूले आगजनी गर्दा जेसिबिमा क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले ती व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here