spot_img
Saturday, July 27, 2024
Homeब्यानरजेसिआई नेपालगंजद्धारा शेयर बजार तालिम संचालन

जेसिआई नेपालगंजद्धारा शेयर बजार तालिम संचालन

spot_img

बाँकेको नेपालगंजमा जेसीजको आयोजनामा प्रशिक्षक सुभाष चन्द्र भट्टराईद्धारा प्रशिक्षण गरिएको एक दिने शेयर बजार तालिम विहिबार सम्पन्न भएको छ ।जेसि सन्तोष घर्ति मगरको संयोजकत्वमा सम्पन्न उद्घाटन सत्रको सभापतित्व २०२२ का जुरियर जेसिका अध्यक्ष शिभ कुमार मौरयले गरेका थिए भने कार्यक्रममा स्वगत मन्तव्य जेसी रेसम लाल चापागाईले गरेका थिए ।कार्यक्रममा जेसी २०१२ नेपालगंजका पुर्व अध्यक्ष मो.आरिफ अन्सरी,पत्रकार मधु पौडेल,नेपालगंज ग्यालेरीका समिर मान श्रेष्ठ,अर्थ सरोकारका सुरज प्याकुरेलहरु लगायत विभिन्न जिल्लाबाट शेयर बजार तालिममा सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको समापन जेसी नेपालगंजका सभापति चिरञ्जीवी गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here