spot_img
Saturday, July 27, 2024
Homeब्यानरजिल्ला विपद व्यवस्थापन समिति बाँकेद्धारा न्यानो कपडा सहयोग

जिल्ला विपद व्यवस्थापन समिति बाँकेद्धारा न्यानो कपडा सहयोग

spot_img

जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहर प्रभावितलाई न्यानो कपडा सहयोग गरेको छ । न्यानो कपडा वितरणका क्रममा बाँके बाल सुधार गृहलाई मंगलबार १०० थान कम्मल वितरण गरेको हो । व्यवस्थापन समितिका सदस्य सचिव राम कुमार सोनकरले बाल सुधार केन्द्रका वार्डेन मलखे सिह र बालकहरुलाई उक्त कम्मल वितरण गरेका थिए । समितिले ६०० कम्मल खरिद गरी चिसो प्रभावितहरुलाई कम्मल र दाउरा वितरण गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here