spot_img
Saturday, July 27, 2024
Homeब्यानरग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा एकै घरका तीन जना घाइते

ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा एकै घरका तीन जना घाइते

spot_img

खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा झापाको अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन जना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई आगलागी भएको हो ।आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका हुन् । उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ। घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here