spot_img
Saturday, July 27, 2024
Homeब्यानरकिशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

spot_img

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही प्रहरीले एक युवालाई पक्राउन गरेको छ । रुपन्देही जिल्लादेवदह नगरपालिका–५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका–७ वतन भएका ३० वर्षीय छविलाल चौहान मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here