spot_img
Saturday, July 27, 2024
Homeब्यानरकांगे्रसका रौनियार सुचना संचार तथा प्रचारप्रसार विभागको संयोजकमा मनोनयन

कांगे्रसका रौनियार सुचना संचार तथा प्रचारप्रसार विभागको संयोजकमा मनोनयन

spot_img

स्थानिय तहको निर्वाचना मिति घोषणा भएसंगै जिल्ला अधिवेशन हुन नसके पनि स्थानिय तहमा चुनावी माहोल तातेको देखिन्छ । विभिन्न पार्टीहरुले वडा तहका समिति निर्माणलाई पुर्णता दिदै आएको पाइएको छ । यसै क्रममा बाँके नेपाली काँग्रेृ्स प्रदेश दुई(ख)ले नेपाली कांगे्रसका नेता ललित कुमार रौनियारलाई सुचना सँचार तथा प्रचार प्रसार संयोजक तोकेको छ । मंगलबार नेपालगंजमा बसेको बैठकले रौनियारलाई प्रचार प्रसार तथा सुचनाको संयोजक बनाए सँगै कोषाध्यक्षमा हरिषचन्द्र श्रेष्ठमा तोकेको छ भने १६ सदस्यीय कार्य सम्पादन समिति निर्माण गरेको संयोजक रौनियारले जनाकारी दिएका छन । तयसैगरी सगँठन विभागको संयोजकमा अभिषेश श्रेष्ठ एवं स्थानिय निकाय समन्वय बिभागको संयोजकमा मनोज शाहीलार्य मनोनयन गरिएको छ । संयोजक लौनियारको आउने स्थानिय निर्वाचनमा नेपालगंज उपमहानगरपालिकाको मेयरमा दावी समेत रहेको बुझिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here