spot_img
Friday, February 14, 2025
Homeराजनीतिएमालेबाट नेपालगन्जको मेयरमा मिश्रसगै दत्त आचार्यको समेत नाम सिफारिस भएको खुलासा

एमालेबाट नेपालगन्जको मेयरमा मिश्रसगै दत्त आचार्यको समेत नाम सिफारिस भएको खुलासा

spot_img

नेपाल कम्युनिष्ट पार्टि एमालेबाट नेपालगंज उपमहानगरपालिकाको नगर प्रमुख पदमा सर्वसम्मत हुन नसको विषय बाहिरियको छ । नेकपा एमालेबाट नगरको मेयरका लागि सर्वसम्मत रुपमा उम्मेदवार चय नभएको भनेर पशुपतिदायल मित्र फेसबुकमा मात्र सर्वसम्मत भएको रहस्या खुलेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यले विहिबार राति मेरो खुसीसँगको टेलिफोन वार्तामा जिल्लाको सिफारिस अनुसार मिश्रसँगै पार्टिका नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्यको नाम सिफारिस गरेको रहस्य खुलेको भन्दै लाइफ पार्टिले लेखेको छ । नगर प्रमुख पदमा एक जनाकोे नाम मात्र सिफारिस भएको हो कि दुई जनाको नाम सिफारिस गरिएकोे हो भन्ने जिज्ञासामा सचिव आचार्यले भने, ‘एउटा मात्र छैन । दुई वटा नाम (पशुपति दयाल मिश्र र दत्तप्रसाद आचार्य) को जिल्लाबाट सिफारिस भएको छ । हुन त यो केहिँ पनि भनिएको छैन । जिल्लाबाट जे नाम आएको छ । त्यही नै सिफारिस गरेका पठाएका हौं ।’ प्रदेश कमिटीले केन्द्रमा सिफारिस गर्दा आचार्यको नाम पनि पठाएको छ । यद्यपि जिल्ला कमिटीका पदाधिकारी र जिल्लामा रहेका ५ जना केन्द्रीय कमिटी सदस्यकोे बैठकले मिश्रको एकल नाममा मात्र सिफारिस गर्ने निर्णय भएको जिल्ला कमिटी उपाध्यक्ष डिल्ली विसी बताउँछन् । उपप्रमुखमा भने शान्ति ढकालको नाम मात्र सिफारिस भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520