spot_img
Wednesday, October 30, 2024
Homeब्यानरआयोनको सहयोगमा युवाहरुलाई मिडिया साक्षरता तालिम

आयोनको सहयोगमा युवाहरुलाई मिडिया साक्षरता तालिम

spot_img

बाँके नेपालगंजका केही कलेजहरुमा नेपाल युवा संस्था संजाल आयोन काठमाडौले युवाहरुलाई मिडिया साक्षरता तालिम दिएको छ ।बुधबार बाँकेको नेपालगंजमा हरेका ब्राइटल्याण्ड कलेज र महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजका ४० जना अध्यनरत युवासँग १ दिने मिडिया साक्षरता तालिम सम्पन्न गरीएको हो । जिल्ला युवा क्लव संजाल बाँकेको समन्वय तथा आईएफईएस को सहयोगमा बाकेमा संचालित परियोजना अन्तर्गत नेपालगंज उपमहानगरपालिका भित्र रहेको ब्राइटल्याण्ड कलेज र महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजमा अध्यनरत ४० युवाहरुलाई मिडिया साक्षरता तालिम प्रदान गरीएको हो । कार्यक्रममा मिडियाको बारे जानकारी ,यसका प्रकार,निर्वाचनमा मिडियाको भुमिका,गलत सुचनाका प्रकारहरु,गलत सुचना तथा दुश्प्रचारको पहिचान,निर्वाचनमा पर्ने असर ,निर्वाचनमा गलत सुचनाको प्रभाव,गलत सुचना जानकारीबारे कसरी रिर्पोत गर्ने,फेसबुकमा झुठा सुचना विरुद्ध रिपोर्ट गर्ने तरिकाका बारेमा अन्तक्रिया तथा छलफल गरिएको थियो ।कार्यक्रमको सहजिकरण युवा अभियन्ता ओजस्वी जोशी र राजेन्द्र विष्टले गरेको थिए । कार्यक्रमको बारेमा प्रकाश नेपाल युवा संस्था संजाल बाँकेका फोकल र्पसन राजन वर्माले पारेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.