spot_img
Saturday, July 27, 2024
Homeब्यानरआगलागीबाट विभिन्न धनलाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनलाल जलेर नष्ट

spot_img

उदयपुर जिल्ला रौतामाई गाउँपालिका९२ ओख्रनी बस्ने भुपध्वज कार्कीको बाख्रा फार्ममा खोले पकाई छाडेको आगोबाट शनिबार बिहान आगलागी हुँदा बाख्रा फार्म तथा फार्ममा रहेका ब्राखाहरू जलेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
यसैगरी कास्की जिल्ला पोखरा महानगरपालिका९१३ कसेरी ढाप बस्ने गीता बरालको गोठ र परालको टौवामा भोजको लागि बनाइएको चुल्होबाट आगो सल्किएर गएराति आगलागी हुँदा पराल तथा गोठ पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here