spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

spot_img

सुर्खेत –सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका-५ स्थित सडकबाट वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २० वर्षीय विवेक थापा मगरलाई ३ ग्राम ४ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको बा.४ ख ८०८१ नम्बरको गाडीलाई बबई चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा विवेकलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here