spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध रुपमा भारततर्फ लैजादै गरेको मटर सहित २ जना पक्राउ

अवैध रुपमा भारततर्फ लैजादै गरेको मटर सहित २ जना पक्राउ

spot_img

रूपन्देही जिल्ला कोटईमाइ गाउँपालिका–५ दुइमुहानबाट अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको ३० क्विन्टल मटर सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका–१ बस्ने ४५ वर्षीय हरीशंकर यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय रतन यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लु.१ ज ४५१८ नम्बरको पिकअपमा भारततर्फ लैजादै गरेको उक्त मटर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद मटर तथा सवारी साधन सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here