spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामानहरू बरामद

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामानहरू बरामद

spot_img

अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेका करिब ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू पश्चिम नवलपरासीको पाल्लीनन्दन गाउँपालिका–४ भक्सिपुरबाट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी महेशपुर नवलपरासी पश्चिमबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको करिब २ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको भिडिओ क्यामराको पार्टपूर्जाहरु र ३४ हजार ३ सय रुपैयाँ बराबरको हार्डवयरका सामानहरु सोही स्थानमा छाडेर मोटरसाइकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here