spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवधी पत्रकार संघ बाँकेको जिल्ला अध्यक्षमा नन्दलाल शाहु चयन

अवधी पत्रकार संघ बाँकेको जिल्ला अध्यक्षमा नन्दलाल शाहु चयन

spot_img

अवधी भाषी पत्रकार संघ बाँके शाखाको अध्यक्षमा नन्दला शाहु चयन हुनु भएको छ । विगत लामो समय देखी अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको बाँके शाखामा शाखाका उपाध्यक्ष नन्दलाल शाहुलाई अध्यक्षको रुपमा चयन गरीएको हो । संघको केन्द्रिय शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष शाहुलाई अध्यक्षको रुपमा चयन गरेको जानकारी दिएको छ । केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्राद्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा बाँके जिल्ला शाखा अध्यक्षले समयको अभावले अध्यक्ष पदबाट दिएको राजीनामालाई स्वीकृत गर्दै संघको विधान अनुसार जिल्ला शाखाका उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकी पुर्णता दिने अधिार प्रदान गरेको लेखिएको छ । विज्ञप्ती मार्फत शाखामा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले पु¥याएको योगदानको उच्च कदर गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here