spot_img
Saturday, July 27, 2024
Homeब्यानरअटो दुर्घटना हुँदा १ जनाको मृत्यु

अटो दुर्घटना हुँदा १ जनाको मृत्यु

spot_img


महोत्तरी जिल्ला औरही नगरपालिका-४ कठुधारस्थित सडकमा अनटेष्ट लेखिएको अटो आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार रामगोपालपुर नगरपालिका–१ बसबिटि बस्ने ५५ वर्षीय लालबिहारी चौधरीको मृत्यु भएको छ । अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here