spot_img
Saturday, July 27, 2024
Homeराजनीतिअछाम मंगलसेन १ मा झलेन्द्र रावल

अछाम मंगलसेन १ मा झलेन्द्र रावल

spot_img

अछाम,नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आछामको मंगलसेन नगरपालिका वडा नम्बर १ कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधि चयन भएको हो । निवर्तमान वडा कार्यसमिति सभभापति झलेन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको भेलाले पुनः रावललाई सभापतिमा सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत सुर्य रावलले जानकारी दिनु भएको छ ।सो अधिवेशनको प्रमुख अतिथि नेपाली कांग्रेस पुर्व महासमिति सदस्य मानबहादुर रावल रहनु भएको थियो । कार्यक्रममा जिल्ला समन्व समितिका उप प्रमुख टोपबहादुर रावल,कांग्रेस पुर्व कोषाध्यक्ष पे्रम बहादुर रावल,डाक्टर दिनेश रावल,जिल्ला आमन्त्रित सदस्य झपट रावल,शिक्षक संघका निर्मला रावल,नेपाल पे्रस युनियन अछामका पुर्व अध्यक्ष खडक विष्ट लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here