spot_img
Friday, December 5, 2025
Homeसमाचारदसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

spot_img

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।असोज ६ गते सोमबार बिहान ९स्१३ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा।शम्भु प्रसाद ढकालले जानकारी दिए । त्यस्तै असोज १६ गते बिहीबार ११स्५३ बजे दसैँको टिकाको शुभसाइत रहेको छ ।

वि.सं. २०८२ सालको विजयादशमीका शुभसाइतहरू
१. वि सं. २०८२ साल असोज ६ गते सोमबार– नवरात्रारम्भ, घटस्थापना बिहान ९स्१३ बजे
२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलबार– झण्डा फेर्ने, बिहान ९:५३ बजे (पूर्व मोहडा)


३. वि.सं. २०८२ साल असोज ११ गते शनिवार श्रीपचलीभैरव यात्रा ।

४. वि.सं.२०८२ साल असोज १३ गते सोमबार– फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे

५. वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि

६. वि.सं. २०८२ साल असोज १५ गते बुधवार– महानवमी स्थिरासन बिहान ९:२३ बजे

७. वि.सं. २०८२ साल असोज १६ गते बिहीवार– विजया दशमी, देवी विसर्जन, बिहान ९:२३ बजे
टीका बिहान ११:५३ बजे (पूर्व मोहडा) ९टीका लगाइमाग्ने पूर्व फर्किने०
श्री तुलजाभवानी यात्रा, दिवा १२स्१९ बजे स्थिरासन दिवा १।१७ बजे, खड्गयात्रा ।
८. वि.सं. २०८२ साल असोज २० गते सोमबार– अखिलबलिपूर्ति ।

वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।

Authors

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here