Post Views: 155
काठमाडौ जिल्ला काठमाडौं महानगरपालिका–३२ मनोहरा करिडोर खोलाको छेउमा सिन्धुपाल्चोक बाह्रविशे नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३२ सनराईज चोक बस्ने ६० वर्षीय गोबिन्द बहादुर थापा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका२ कुम्वियास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











