spot_img
Thursday, September 17, 2026
Homeब्यानरपत्रकार महासंघको मधेस विभाग सदस्यमा बाँकेका राकेश मिश्र मनोनित

पत्रकार महासंघको मधेस विभाग सदस्यमा बाँकेका राकेश मिश्र मनोनित

spot_img

नेपाल पत्रकार महासंघले बाँकेका वरिष्ठ पत्रकार राकेश कुमार मिश्रलाई मधेस विभागको सदस्यमा मनोनय गरेको छ । नेपाल पत्रकार महासंंघले महासंघको विधानका उदेश्यहरु परिपुर्ति र महासंघको हित सम्वद्र्धन गर्न विभिन्न विभाग तथा समितिहरु निमार्ण गर्ने क्रममा पत्रकार मिश्रलाई मधेस विभागको सदस्यमा मनोनयन गरेको हो ।विगत लामो समय देखि विभिन्न संचारका संघसंगठनमा रहेर काम गर्दै आएका मिश्रले आफुलाई सदस्यमा मनोनयन गरेर अझै पत्रकारको हक हितका साथै समग्र पत्रकारिताको हितका लागि जिम्मेवारी बढेको बताए । साथै मनोनयन गरी सदस्य हुने मौका प्रदान गरेकोमा पत्रकार महासंघका महासचिव रोशन पुरी लगायत केन्द्रिय समितिलाई धन्यवाद दिएका छन ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img