spot_img
Sunday, March 22, 2026
Homeब्यानरबाकेमा बाघले फेरि मान्छे खायो

बाकेमा बाघले फेरि मान्छे खायो

spot_img

बाके राप्तीसोनारी गाउँपालिकाका एक बृद्वलाई शनिबार बिहान बाघले खाएको छ। स्थानीय पत्रकार हेमन्त चौधरीका अनुसार राप्ती सोनारि गाउपालिका -६ गुलरिका -६० बर्षिय धन बहादुर चलाउने लाई ढलहियाको जंगलमा लगेर बाघले खाएको हो ।अहिले खोजि कार्य भैरहेको स्थानीय प्रदिप पौडेलले जानकारी दिएको संचारक्रमि चौधरीले जानकारी दिएका छन ।चलाउनेलाई घर नजिकै काम गरिरहेको अबस्थामा बाघले झम्टिएर लगेको स्थानीयहरूले बताएका छन।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here