spot_img
Monday, February 2, 2026
Homeब्यानरबाँकेमा लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

बाँकेमा लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.४ बाट बाँके प्रहरीले ब्राउन सुगर सहित विहिबार पक्राउ गरेको छ । वडा नं.४ मा लागु औषध ब्राउन सुगर बिक्री गर्न लागेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले जिल्ला अछाम तुर्माखाद गाउँपालिका–७ घर भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं.४ बसपार्कमा बस्ने वर्ष १८का पे्रम चलाउने र सोही जिल्ला पच्चदेवल बिनायक नगरपालिका वडा नं.४ घर बसपार्क मै बस्ने वर्ष १८ का गौरव विष्टलाई प्रक्राउ गरेको हो । चलाउने र विष्टको साथबाट ५२ ग्राम ५०० मिली ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाकारी दिएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here