spot_img
Friday, January 30, 2026
Homeब्यानरमानव अधिकार सम्वन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

मानव अधिकार सम्वन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

spot_img

बाँकेको नेपालगंजमा मानव अधिकार सम्वन्धी एक कार्यशाला गोष्ठि शनिबार सम्पन्न भएको छ । सुचना र मानवअधिकार तथा अनुसन्धान केन्द्र नेपालगंजको आयोजनामा मानव अधिकार अनुगमन तर प्रतिवेदनको मापदण्ड सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको हो । कानुन व्यवसायी अधिवक्ता विश्वजित तिवारीले कार्यशालामा मानव अधिकार,मानव अधिकारले गर्ने निगरानी ,कागजी प्रक्रिया रिपोर्टिङ,मानव अधिकारको उदेश्य एवं महत्व लगायतका विषयमा सहजीकरण गरेका थिए ।युएसआईडी तथा एफएचआई ३६०को सहयोगमा सम्पन्न कार्यक्रममा बाँके जिल्लका ग्रामिण क्षेत्रमा मानव अधिकार स्थापित गर्नेका लागि देखिएका चुनौती,समस्या लगायतका विषयमा छलफल गरीएको सुचना र मानव अधिकार तथा अनुसन्धान केन्द्रका टेकनाथ आर्चायले जनाकारी दिएका छन । कार्यक्रममा डुडँवा गाउँपालिका कार्यवाहक अध्यक्ष लिलावती यादव,मानव अधिकारकर्मी ,शिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here