spot_img
Wednesday, September 16, 2026
Homeब्यानरमन्त्री हमाललाई वडामा स्वागत

मन्त्री हमाललाई वडामा स्वागत

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१२ ले नेपाली कांग्रेस बाँकेका नेता तथा लुम्बिनी प्रदेशका नव नियुक्त वन तथा भु–संरक्षण मन्त्री सुरेन्द्र हमाललाई सम्मान कार्यक्रम गरेको छ । सोही वडाबाट मन्त्री बनेका हमाललाई वडा अध्यक्ष बुद्धि सागर सुवेदी लगायतले स्वागत गरेका हुन । वडाका सचिव केदार प्रसाद अधिकारीले संचालन गरेको स्वागत कार्यक्रममा वडा सदस्य तरुण बर्जाचार्यले स्वागत मन्तव्य दिएको थिए ।कार्यक्रममा टोल बासीको तर्फबाट नेपाली कांग्रेस पुर्व क्षेत्रिय सभापति सुरेन्द्रनाथ सापकोटाले बोलेको थिए भने कार्यक्रम वडा सदस्य चन्दा चिडिमार,दिनेश राज पन्त, फुलमती लोहार,नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका नगर सभापति प्रशान्त विष्ट लगायत टोलबासीहरुको उपस्थिति रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here