spot_img
Saturday, July 27, 2024
Homeब्यानरसामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

spot_img

काठमाडौं–विदेशमा अध्ययनरत नेपाली युवतीको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी नेपाली युवतीको सामाजिक सञ्चाल फेसबुकमा फेक प्रोफाइल बनाई अश्लित तस्वीर र भिडियो पोष्ट गरी अश्लिल स्टाटस लेखी पीडितका आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न राजनलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here