spot_img
Tuesday, October 22, 2024
Homeब्यानरसवारी दुर्घटनामा परी २ जनाको मृत्यु

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

spot_img

झापा- शिवसाताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षीया हिमा देवी दाहालको सवारी दुर्घटनामा परी बुधबार दिउँसो मृत्यु भएको छ । गौरादह नगरपालिका-१ गुरुङ चोकस्थित सडकमा प्रदेश १-०१-०१४ प ३३२६ नम्बरको मोटरसाइकलबाट लड्दा मे.१ ख २६९८ नम्बरको ट्रकले किचेर उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुर्खेत जिल्ला चौकुने गाउँपालिका-६ रातेमाटेस्थित सडकमा भे.१ त ६०३३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब ४५ मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका-१ धारापानी बस्ने ३३ वर्षीय गणेश बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here