spot_img
Saturday, July 27, 2024
Homeब्यानरदाङ बस दुर्घटनामा एकको मृत्यु २१ घाइते

दाङ बस दुर्घटनामा एकको मृत्यु २१ घाइते

spot_img

दाङमा आइतबार यात्रु बाहक बस दुर्घटना हुदाँ सहचालको मृत्यु भएको छ भने २१ जान घाइते भएका छन । बस दाङ जिल्ला तुलसीपुर छ मोतिपुरमा भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –१० कटुकी निबासी २८ वर्षिय सहचालक पे्रम परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख श्याम अर्यालले जानकारी दिएका छन । बसले च्यापीएका परियारको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।घोराही देखि तुलसीपुर आउँदै गरेको बस दुर्घटना भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here