spot_img
Saturday, July 27, 2024
Homeब्यानरजनताको घर घरमा पुगेर सुख दुःख बुझ्दै जानकी ५ वडा अध्यक्षका उम्मेदवार...

जनताको घर घरमा पुगेर सुख दुःख बुझ्दै जानकी ५ वडा अध्यक्षका उम्मेदवार यादव

spot_img

नेपाली कांगे्रस बाँके जानकी गाउँपालिका वडा नं.५ का वडा अध्यक्षका उम्मेदवार टिकानाथ यादव जनताको घरमा पुग्दै सुख दुःख बुझ्ने गरेको छन । अधिकांश राजनितिक दलका उम्मेदवारहरुले आफुलाई भोट दिनु पर्ने भन्दै गरेको अवस्थामा कांग्रेसका उमेदवार यादवले जनताको सुखदुख के कस्तो छ भनेर बुझ्दै आएका छन ।अध्यक्षका उम्मेदवार यादवले भोट दिने नदिने जनताको अधिकारको कुरा हो निर्वाचनलाई जनतासंगको भेटघाटको अवसरको रुपमा लिने गरेको बताए ।अध्यक्षका उमेदवार यादवले भने,’अहिले जनताको सुखदुख बुझ्ने बेला पनि हो ,’भोट जनताले मलाई दिइ सक्नु भएको छ ।अध्यक्ष यादवले नेपाली कांग्रेस नै जनताको साथी भएको हुदाँ देश भर नेपाली कांग्रेसमा जन लहर आएको अवस्थामा जानकी वडा नं.५मा नेपाली कांग्रेसका सबै उमेदवारले बहुमत ल्याई विजय हुने बताए । टिकाराम यादवको नेतृत्वमा सदस्य जुल्फेकार सिद्धिकी,शरीफ खान,महिला सदस्यमा कान्ति देवी कान्डु,महिला दलितमा निर्मला हरिजन रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here