spot_img
Friday, December 5, 2025
Homeबजारप्रजातान्त्रिक उद्यागी व्यवसायी संघ बाँकेद्धारा बृहत रक्तदान गर्दै

प्रजातान्त्रिक उद्यागी व्यवसायी संघ बाँकेद्धारा बृहत रक्तदान गर्दै

spot_img

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके,नेपालगंजले विश्व रक्तदाता दिवसको उपलक्ष्यमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।संघको सामाजिक उत्तरदायीत्व समेत समाजमा हुने बताउँदै संघ अध्यक्ष संजय थापाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएका छन ।प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज उपमहानगरपालिका नगर समितिका अध्यक्ष शिव प्रसाद दाहालका अनुसार जेष्ठ ३१ गते शनिबारका दिन विहान ७ः३० बजेबाट रक्तदानको कार्याक्रम सुरु हुने जानकारी दिएका छन ।सुर्खेतरोड स्थित स्वास्तिक कटेजमा रक्तदान कार्याक्रम गरीने भएको छ जसको सहकार्य नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्र,बाँकेको रहेको छ ।आयोजना गर्न लागिएको वृहत रक्तदान कार्यक्रममा सम्पुर्णलाई सहभागीताका लागि समेत अनुरोध संघले गरेको छ ।

Authors

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here