spot_img
Thursday, January 29, 2026
Homeब्यानरकाँग्रेसबाट निर्वाचित वडाअध्यक्ष सुवेदी जसपामा प्रवेश

काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष सुवेदी जसपामा प्रवेश

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ मा निर्वाचित वडाअध्यक्ष बुद्धिसागर सुवेदी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।उनीसँगै निर्वाचित दिनेश राजपन्त सदस्य सहित नेपाली कांग्रेसका नगर सचिव हरि बाबु घिमिरे समेत पार्टि प्रवेश गरेका हुन ।जसपामा प्रवेश गरेका छन् ।काँग्रेसबाट टिकट नपाएपछि सुवेदी जसपामा प्रवेश गरेका हुन् ।उनले जसपाबाट १२ नम्वर वडा अध्यक्षमा चुनाव लड्ने छन् ।आज एक कार्यक्रमकाबीच पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले सुवेदीसहित ६५ जना काँग्रेसको टीमलाई पार्टीमा भित्र्याएका हुन् ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here