spot_img
Thursday, January 29, 2026
Homeब्यानरबाँकेको मनिकारपुरमा विभिन्न पार्टि परित्याग गरी दुई सय बढि राप्रपा प्रवेश

बाँकेको मनिकारपुरमा विभिन्न पार्टि परित्याग गरी दुई सय बढि राप्रपा प्रवेश

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२० का करिव दुई सय बढि स्थानियहरु राष्ट्रिय प्रजातन्त्र पार्टिमा प्रवेश गरेका छन । विभिन्न पार्टि परित्याग गरी राप्रपामा प्रवेश गरेका स्थानिय समाजसेवी तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता नमराज सापकोटाले जानकारी दिए ।उपमहानगरपालिका भित्र रहेको मनिकापुरमा बस्ने नेकपा माओवादीका जिल्ला सदस्य सिवलाल शर्मा ,यसैगरी एमाले परित्याग गरी मेर सिंह कुवर,यसैगरी रास्ट्रिय जनमोर्चा परित्याग गरी बलिसरा पुन तथा युवा तर्फ गणेश सिरीस लगायत ३६ युवा सहित २५२ जना राप्रपा प्रवेश गरेका छन ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here