spot_img
Wednesday, January 28, 2026
Homeब्यानरभोली शनिबार युवा संघको प्रदेश भेला बाँकेको नेपालगंजमा हुदै

भोली शनिबार युवा संघको प्रदेश भेला बाँकेको नेपालगंजमा हुदै

spot_img

युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम भदौ २५ गते शनिबार नेपालगन्जमा हुने भएको छ ।नेपालगन्जको सुनाखरी रेस्टुरेन्टको हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एकीकृत समाजबादिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आउने युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले जानकारी दिनुभयो ।शनिबार नेपालगन्जमा हुने युवा संघ नेपाल लुम्बिनी प्रदेशको भेलामा युवा संघका केन्द्रिय अध्यक्ष नरेश शाही, महासचिव दिपक जिएम लगायतका नेताहरुको समेत उपस्थिति रहने अध्यक्ष थापाले जानकारी दिनुभएको छ ।नेकपा एकीकृत समाजबादी पार्टीको युवा संगठन युवा संघ नेपाल शक्तिशाली रुपमा रहेको र सोको झलक शनिबारको कार्यक्रममा देख्न सकिने युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताउनुभएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here