spot_img
Tuesday, April 22, 2025
Homeब्यानरसुबिसुको २१औ वार्षिक उत्सवमा ४६ जनाले गरे रक्तदान

सुबिसुको २१औ वार्षिक उत्सवमा ४६ जनाले गरे रक्तदान

spot_img

बाँकेको नेपालगंजमा शुक्रबार आयोजित सुबिसु केबलनेट लिमिटेडको २१ औं वार्षिक उत्सवको अवसरमा ४६ जनाले रक्तदान गरेको छन । सुबिसु केबलनेट लिमिटेड क्षेत्रीय प्रबन्धक खगेन्द्र बहादुर शाहीले दिएको जानकारी अनुसार विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा रक्त दान कार्यक्रम गरीएको थियो ।नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिस केबलनेट लिमिडेटले बृहत रक्त दान गरेको हो ।

समाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उदेश्यका साथ विभिन्न क्रियाकलाप गर्दै आएको कम्पनीले बृहत्त रक्तदानलाई पनि समाजिक उत्तरदायित्वको रुपमा लिएको क्षेत्रिय प्रबन्धक शाहीले बताए ।रक्तदान कार्यक्रम बाँके जिल्ला सुर्खेत रोड स्थित नेपालगंजमा रहेको शाखा कार्यालयमा भएको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here