spot_img
Monday, February 17, 2025
Homeब्यानरसिआइबिको इन्सपेक्टर हु भन्दै धम्काउने रोकाय पक्राउ

सिआइबिको इन्सपेक्टर हु भन्दै धम्काउने रोकाय पक्राउ

spot_img


बाँकेको कोहलपुरमा नेपाल प्रहरीको सिआइबि को इन्सपेक्टर हु भन्दै धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा, सल्यान जिल्लाको दार्माकोट गाउँपालिका वडा नं.२ का ३२ वर्षिय दिपेन्द्र रोकाय रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिनु भयो ।ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क एरिएमा रहेको होटल तथा पसलहरुमा आफुलाई नेपाल प्रहरीको सिआइबि को इन्सपेक्टर हु भन्दै डरत्रास देखाउदै धम्क्याउदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिई रहेको अवस्थामा रोकायलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका रोकाय माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520